Pages

Friday, December 6, 2013

अत्यन्त जरुरी सुचना ।

अत्यन्त जरुरी सुचना ।
क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाको छैटौ पूर्ण बैठक यहि फाल्गुण २७ गते लिबाङमा बस्ने भएकाले यस महासंघको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरुलाई उपस्थितीका लागि अनुरोध गरिन्छ ।
बैठक बस्ने स्थान : नेकपा माओवादीको जिल्ला कार्यलय भएको घरमा
समय : दिनको १ बजे सम्पर्कका लागि
अध्यक्ष महेश न्यौपाने ९७४८५०५३२७
सचिव Dipesh Bista ९८४७९६११८४
सह–सचिव हर्क घर्तीमगर ९८५७८२२१६३
कोषाध्यक्ष आशिष क्षेत्री ९८५७८२२६८९
क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिती रोल्पा

0 comments:

Post a Comment