अत्यन्त जरुरी सुचना ।
बैठक बस्ने स्थान : नेकपा माओवादीको जिल्ला कार्यलय भएको घरमा
समय : दिनको १ बजे
क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समिति रोल्पाको छैटौ पूर्ण बैठक यहि
फाल्गुण २७ गते लिबाङमा बस्ने भएकाले यस महासंघको जिल्ला कार्यसमितिका
पदाधिकारी तथा सल्लाहकारहरुलाई उपस्थितीका लागि अनुरोध गरिन्छ ।
समय : दिनको १ बजे